११ मंसिर २०८१ मंगलबार
image/svg+xml

हामी त यसै ‘चन्द्र’मा

जुन दिन सरकारले दूरदराजका जनताको समस्यामा ध्यान दिन थाल्छ, त्यसै दिनबाट नेपालको पनि चन्द्र यात्रा सुरु हुन्छ। इमान्दारीको इन्धनले सञ्चालित विकासको विमान जनताको दैलोसम्म पुगे साँचो अर्थमा चन्द्रमा पुगिन्छ। चन्द्रमामा पुग्न समय लाग्ला तर सरकारले इमानदारी देखाए जनताको अनुहारलाई चन्द्र बनाउन समय लाग्दैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्