८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

युक्रेनको सबैभन्दा ठूलो थर्मल पावर प्लान्ट ध्वस्त

युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा जमिभ्स्का थर्मल पावर प्लान्ट (टिपिपी) एक रुसी मिसाइल हमलामा ध्वस्त भएको छ।

रूसी आक्रमण पछि यूक्रेनमा फेरि तनाव, पोल्यान्ड पनि अलर्ट

रूसले फेरि यूक्रेनको राजधानी किभमाथि आक्रमण गरेको छ। रूसी सेनाले किभमाथि हवाई आक्रमण गरेको पुष्टि गरेको छ।

युक्रेनका विभिन्न सहरमा रूसको आक्रमण फेरि तिव्र

दक्षिणी ओडेसामा एउटा अग्लो भवनमा ड्रोनबाट खसेको भग्नावशेषले गर्दा आगलागी भएको शहरका मेयरले बताएका छन्।

युक्रेन मेल डिपोमा रुसी हमलामा ६ को मृत्यु

युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा उक मेल डिपोलाई निशाना बनाउँदै रुसले गरेको आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ।

युक्रेनको स्वाधीनता सङ्घर्ष

युक्रेनविरुद्ध युद्ध छेड्नासाथ पुटिनका सेनाले किभमाथि धावा बोलेका थिए। किनभने किभ फगत राजधानी होइन, यो सहर समस्त स्लाभ जातिको आस्थाको केन्द्र हो।

रुससँग लड्न अमेरिकाले युक्रेनलाई १०० किलर ड्रोन दिने

अमेरिकाले युक्रेनलाई १०० ओटा किलर ड्रोन सहयोग प्रदान गर्ने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेनमा बृहत सैन्य प्याकेज घोषणाअन्तर्गत अमेरिकाले ती ड्रोन युक्रेननलाई दिने भएको हो।

दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा

औषधी र खानेकुरालगायत खाद्यन्नको आपूर्ती सुनिश्चतका लागि राष्ट्रिय सरकारलाई सहयोग गर्न सो सहरका मेयरले आह्वान गरेका छन्।

युक्रेनमा नागरिक उडानमा प्रतिबन्धः राजधानी किभमै बिस्फोटका आवाज

किभ–युक्रेनको हवाई क्षेत्रमा नागरिक विमानको उडानहरूमा प्रतिबन्ध लगाइएको छ। ‘नागरिक उड्डयनका लागि सम्भावित खतराका कारण प्रतिबन्ध गरिएको नोटिस टु एयरमेन (नोटम) ले जनाएको छ।

कंगोमा विद्रोहीद्वारा गरिएको आक्रमणमा परी २९ जना गाउँलेको मृत्यु

उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको बताइएको छ। युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्र्याटिक फोर्स (एडिएफ) ले कंगोको किभ प्रान्तको बेनी भन्ने स्थानमा शुक्रबार सो आक्रमण गरेको बताइएको थियो।

डाइनामो किभमाथि चेल्सीको सहज जित, आर्सनल भने स्तब्ध

युरोपा लिग फुटबल अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा इङ्लिस क्लब चेल्सीले युक्रेनी क्लब डाइनामो किभमाथि ३–० को सहज जित निकालेको छ। घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा बिहीबार राति सम्पन्न खेलमा चेल्सीको जितमा पेड्रो, विलियन र हुडसन ओडोइले गोल गरे।

उद्यमीलाई सहायता दिन मेटलाइफ र किभाबीच साझेदारी

मेटलाइफ फाउन्डेसनले विश्वभरका उद्यमीलाई सहायता दिन विश्वव्यापी गैरसरकारी संस्था ‘किभा’सँग साझेदारी गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्