१२ मंसिर २०८१ बुधबार
image/svg+xml

रिजर्भ डे तत्काल सम्भव छैन : आइसिसी

वर्षाका कारण लगातार खेलहरू प्रभावित भएसँगै पं्रतियोगितामा रिजर्भ डेको माग भैरहँदा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले भने तत्काल यो व्यस्था गर्न असम्भव रहेको प्रतिक्रिया दिएको छ। ‘केही खेलमा वर्षा बाधक बनेको छ र सहभागी टोलीबाट रिजर्भ डेको माग हुनु स्वाभाविक हो। तर तल्कालका लागि यो व्यवस्था गर्न कठिन छ,’आइसिसीले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

चीनमा भारी वर्षा, पाँचको मृत्यु, हजारौं फसे

चीनको दक्षिणी क्षेत्रमा मुसलधारे पानी पर्दा कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने हजारौं मानिस फसिरहेका छन्।

भारी वर्षाले चीनमा पाँच जनाको ज्यान गयो, २० लाख बढी प्रभावित (फोटो फिचर)

दक्षिणी चीनमा भारी वर्षा हुँदा कम्तीमा पाँच जनाको ज्यान गएको छ भने हजारौँ मानिस फसेको अधिकारीहरूले बताएका छन्। वर्षाले सयौँ घरमा क्षति पुर्‍याउनुका साथै हजारौँ हेक्टर जमिनमा लगाइएका बालीनाली सखाप पारेको छ।

अझै केही दिन साँझपख वर्षा हुने

मुलुकभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही पहाडी र पूर्वी तराईमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ।

राजधानीमा आएकाे भीषण हावाहुरी पूर्वतिर सर्दै(भिडियाेसहित)

उपत्याका लागयत आसपास जिल्लामा शनिबार साँझ भीषण हावाहुरी आएको छ। ब‌ंगालको खाडीकै प्रभावले काठमाडौँमा यति ठुलो हावाहुरी आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राजधानीमा भीषण हावाहुरी (फाेटाे फिचर)

राजधानी काठमाडौंमा शनिबार साँझ भीषण हावाहुरीसहित वर्षा भइरहेको छ। तीव्र गतिमा आएको हावाहुरीले केही घरको छानोसमेत उडाएको छ। घरका झ्याल ढोकामा क्षति पुर्याएको छ।

हावाहुरीसहित वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही अपरान्ह पछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंसहित देशभर हावाहुरीसहित वर्षा हुने

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीबार काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै  मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ।

बुधबारसम्म हावाहुरीसहित वर्षा हुने सम्भावना

मध्य क्षेत्रका केही स्थानमा र पूर्वी तराईमा हावाहुरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस मौसमी प्रणालीको प्रभावले पश्चिमबाट बादल आएर मौसममा बदली हुनुका साथै छिटफुट वर्षा भएको हो।

पहाडमा वर्षा र चट्याङ्गको सम्भावना, महाशाखाले निकाल्यो यस्तो तालिका

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशैभर शनिबारको मौसम सामान्यदेखि पूर्ण बदली रहने सूचना जारी गरेको छ।

काठमाडाैंमा हावाहुरीसहित वर्षा

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार मुलुकका अधिकांश भेगमा माैसम बदली भएको छ। साथै धेरै ठाउँमा हावाहुरीसहित वर्षा भएको छ।

वर्षा, हुरीबतास र चट्याङ्गको सम्भावना, महाशाखाले निकाल्याे यस्ताे तालिका

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशैभर बुधबारको मौसम सामान्यदेखि पूर्ण बदली रहने सूचना जारी गरेकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्