१३ आश्विन २०८१ आइतबार
image/svg+xml

उराठ बन्दै गएको 'खर्क'

गाउँमा जनशक्ति प्रशस्तै थिए। तर पछिल्लो समय बुढापाका र बालबालिकाबाहेक युवा शक्ति भेट्याउनै मुस्किल पर्छ। भेडाबाख्राको बथानले भरिने खर्क अहिले उराठिलो बनेका छन्।

आजबाट ‘बुकी कप’ भलिबल, विभागीयसहित पाँच टिम सहभागी हुने

गण्डकी राष्ट्रियस्तरको ‘बुकी कप’ भलिबल प्रतियोगिता आजदेखि बागलुङको गलकोटमा सुरु हुने भएको छ।

‘बुकी कप’ भलिबल प्रतियोगिता पुसमा

राष्ट्रियस्तरको ‘बुकी कप’ भलिबल प्रतियोगिता आगामी पुस आठदेखि १५ गतेसम्म बागलुङको गलकोटमा आयोजना हुने भएको छ। पोखराको हिमालयन म्यूजिकल इभेन्ट म्यानेजमेन्ट एण्ड फिल्मस्द्वारा आयोजित सो प्रतियोगितामा तीन विभागीयसहित छ टिमको सहभागिता रहने जनाइएको छ।

चरनस्थलमै गएर गोठालाको उपचार

बागलुङको तमानखोला गाउँपालिका अधिकांश पशुपालक कृषक यतिबेला गुर्जाघाटमा छन्। गुर्जाघाट बागलुङ र म्याग्दीको सङ्गमस्थल हो। यसलाई स्थानीयवासीले बुकीका रुपमा चिन्छन्।

बुकीमै पुगेर लम्पी स्किनको उपचार

बर्खायाम पशुचौपायाका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा सयौँ किसान हजारौँ भेँडाबाख्रा र गाईभैँसी लिएर बुकी पुगेका हुन्।

बहराइनमा महिला बेच्ने बीस वर्षपछि पक्राउ

सोलुखुम्बुकी दुर्गामाया राईलाई बहराइनको अस्पतालमा जागिर लगाइदिने भन्दै घरेलु कामदारका रूपमा बेच्ने खोटाङका चन्द्रदीप राई पक्राउ परेका हुन्।

बुकी पाटनको यार्सामा सिन्डिकेट

रुकुम (पूर्व)को विभिन्न बुकीपाटनमा पाइने बहुमूल्य यार्सा संकलनको लागि यहाँ सरकारी निकायको कुनै पनि निर्याण मान्य हुँदैन। बुकीमा पाइने यार्सा संकलनका लागि सरकारी निकायबाट अनुमति आवश्यक पर्दैन। कहिले यार्सा टिप्ने भन्ने मितिदेखि यार्सा संकलन तथा व्यापारको लागि कति शुल्क लगाउने आदि सबै यहाँका स्थानीयले गर्ने निर्णय नै अन्तिम हुने गर्छ। यार्सा संकलनका लागि विभिन्न ठाउँबाट बुकी पुगेका सर्वसाधारणले यार्सा व्यवस्थापन समितिले गरेको निर्णयअनुसार नै शुल्क बुझाउनुपर्ने बाध्यता छ। बुकीमा पाइने यार्सामा स्थानीय सिन्डिकेट कायमै रहेको छ। स्थानीय, प्रदेश तथा केन्द्र सरकारको पहुँचभन्दा बाहिर रहेको बुकीको यार्सा यहाँका स्थानीयको पहुँचमा रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्