एनआईसी एसिया लघुवित्तको कम्पनी सचिवमा पौडेल
एनआईसी एसिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त भएका छन्।
एनआईसी एसिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त भएका छन्।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको यस एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९-८० को चौथो त्रयमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
संस्थापक एनआइसी एसिया बैंकको सञ्चालक समितिको ५९० औँ बैठकको निर्णय अनुसार अध्यक्षमा राठी र सञ्चालकमा भारीलाई नियुक्त गरेको हो।