नयराज पन्तका ज्यौतिषीय चिन्तन
नयराज पन्त जीवित रहँदासम्म कसैको आँट नभए पनि उहाँ स्वर्गीय भइसकेपछि सिद्धान्त ज्यौतिष हिन्दुहरूको सिद्धान्त होइन, हाम्रो त वेदाङ्ग ज्यौतिष हो भनेर प्रचार–प्रसार गर्ने विद्वान्हरूको समूह नै देखा परेको दाबी सम्पादकको छ।