आन्तरिक झमेलाले खस्किँदै संस्कृत विश्वविद्यालय
पछिलो समय संस्कृत शिक्षा कमजोर बन्दै गएको छ। विगतमा रहेको विद्यार्थीको चाप पछिलो समय घट्दै जानुको मुख्य कारण नेपाल संस्कृत विश्वविद्यालयभित्र बढ्दै गएको अनियमितताबारेको विवाद हो।
पछिलो समय संस्कृत शिक्षा कमजोर बन्दै गएको छ। विगतमा रहेको विद्यार्थीको चाप पछिलो समय घट्दै जानुको मुख्य कारण नेपाल संस्कृत विश्वविद्यालयभित्र बढ्दै गएको अनियमितताबारेको विवाद हो।
इन्फिनिक्स मोबाइलले यही अप्रिल १ देखि सबै ग्राहकका लागि नयाँ योजना ल्याएको छ।
यो अपरिहार्यता विश्वव्यापी चिन्ताको विषय मात्र होइन, संस्कृति, भाषा र ऐतिहासिक जटिलताहरूको आफ्नै अनुपम मिश्रण भएको नेपालको सन्दर्भमा पनि यसले विशेष महत्व राख्छ।
नारायणी किनारमा यतिबेला महोत्सवको रौनक छ।दिनहुँ कलाकारले स्टेज तताइरहेका छन्। यसपटकको माहोल अलि फरक छ। कलाकारहरुले कलासँगै दुर्व्यसनीविरुद्ध सचेतना पनि फैल्याइरहेका छन्।
उदयपुर एउटा यस्तो जिल्ला भएको जहाँ हरेक दिन जसो लागू औषधका दुर्व्यसनी पक्राउ पर्छन्। लागू औषधको प्रयोग र कारोबार अनियन्त्रित रूपमा फैलिँदै गएको छ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गीत–सङ्गीतका माध्यमबाट सन्देश प्रवाह गर्नु प्रशंसनीय कार्य भएको बताएका छन्।
नेपाल रिपब्लिक मिडियाले बुधबार आयोजना गरेको ‘रिभाइभ एन्ड ग्रो टुगेदर’ अन्तरसंवाद कार्यक्रमका वक्ताहरूले सञ्चार माध्यम र विज्ञापन एजेन्सीहरूले सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन्।
युरोपियन च्याम्पियन इङ्लिस महिला टोलीले अट्याकिङसँगै डिफेन्समा पनि राम्रो गर्दै फाइनलसम्मको यात्रा तय गरेको छ।
'गदर २' ले भारतको स्वतन्त्रता दिवसमा सर्वाधिक कमाइ गर्ने रेकर्ड राखेको छ। यसले सलमान खानको फिल्म 'एक था टाइगर' को रेकर्ड तोड्दै नयाँ रेकर्ड राखेको हो।
भारतीय सञ्चार माध्यहरुका अनुसार 'गदर २' ले पहिलो दिन ४० करोड १० लाख भारू कमाएको छ भने 'ओ माइ गड २' ले १० करोड २६ लाख भारू कमाएको छ।
आज शुक्रबारदेखि बलिउड फिल्म 'गदर २' र 'ओ माइ गड २' प्रदर्शनमा आएका छन्।
टिकट बुकिङको ट्रेण्ड हेर्दा गदर २ ले ३० करोड भारुको ओपनिङ गर्न सक्ने अनुमान गरिएको सञ्चार माध्यमहरुले बताएका छन्।
नेपालमा हुन्डाई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘ह्विल्स अफ चेन्ज’ एक्सचेञ्ज अफर योजना ल्याएको छ।
जारी महिला विश्वकपमा अर्को अविश्वसनीय नतिजा निक्लिने क्रममा जर्मनी दक्षिण कोरियासँग बराबरीमा रोकिँदा डेब्यु राष्ट्र मोरक्कोले ऐतिहासिक सफलता प्राप्त गरेको छ।