२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

रसुवागढी नाका हुँदै ३१ लाखको मुडा चीन निर्यात

रसुवागढी नाका हुँदै आर्थिक वर्षको पहिलो ६ महिनामा ३१ लाख भन्दा बढीको बाँसको मुडा चीन निर्यात भएको छ । नेपालको विभिन्न कारागारमा उत्पादन गरिएका मुडा संकलन गरेर ३१ लाख २० हजार मूल्य बराबरको मुडा निर्यात गरिएको हो। नाकाबाट कृषि तथा वनजन्य सामग्री निर्यातको क्रममा १२ हजार ८ सय ८० ओटा बाँसको मुडा चीनतर्फ निर्यात भएको प्लान्ट क्वारेन्टाइन चेक पोष्ट टिमुरेले जनाएको छ।

माल्दिभ्सले पठायो चीन, पाकिस्तान र साउदीमा दूत

देशमा विकसित पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराउन माल्दिभ्सका राष्ट्रपतिले आफ्ना सहगोगी राष्ट्रमा दूत पठाएका छन् ।

माल्दिभ्स संकट : यमिनले चीन किन पठाए मन्त्री ?

मालदिभ्सको सरकारले देशको संकटकालीन अवस्थाका बारेमा जानकारी गराउन चीन, पाकिस्तान र साउदी अरबमा तीन जना मन्त्री पठाएको छ।

चीन जोड्ने कोरला नाका खुलाउन पहल

कोरला नाका सञ्चालनका लागि चीन र नेपाल सरकारले पूर्वाधार निर्माणलाई तीव्रता दिनुका साथै कूटनीतिक पहल थालेका छन्।

चीनले सामाजिक सञ्जाललाई अस्त्रिकरण गर्ला ?

अहिले रसियाले साइबर प्रयोग तथा प्रविधिको माध्यमबाट कसरी स्थापित प्रजातन्त्रलाई प्रभावित पार्न सकिन्छ देखाइराखेको छ। चीनले पनि क्रेमलिनको खेलका केही पानालाई पक्कै ग्रहण गर्नेछ। चिनियाँ राष्ट्रपति सी चिनफिङले आन्तरिक स्थायित्व कायम गर्ने र अन्तरराष्ट्रियस्तरमा चम्किरहेको चीनको छविलाई जोगाउने चीन सरकारको नीति रहेको बताएका छन।

ट्रम्पलाई चीनको जवाफ : व्यापारलाई ‘राजनीतिकरण’ नगरियोस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार देशवासीका नाममा सम्बोधन गर्दै रुस र चीनलाई पनि उनीहरूले अमेरिकी चाहना, अर्थतन्त्र र मूल्य मान्यतालाई चुनौती दिइरहेको आरोप लगाएकोप्रति लक्षित गर्दै चीनको पछिल्लो प्रतिक्रिया आएको हो।

अमेरिकाको लागि खतरा बन्दै चीन र रूस : टिलर्सन

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले अमेरिकामा चीन र रूसको बढ्दो उपस्थिति खतराको संकेत रहेको बताएका छन्।

बेलायतका प्रधानमन्त्री चीनमा, व्यवसायिक सुधार मुख्य एजेन्डा

बेलायतकी प्रधानमन्त्री टेरेसा मे ३ दिने चीन भ्रमणका लागि बुधबार बेइजिङ आइपुगेकी छन्। उनले शुक्रबार विभिन्न व्यवसायिक एजेन्डासहित चीनका राष्ट्रपति सी जिनपीङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भारतीय विदेश सचिवलाई चीनको बधाई

भारतको विदेश सचिवमा विजय केशव गोखले नियुक्त भएकोमा चीनको विदेश मन्त्रालयले बधाई ज्ञापन गरेको छ ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयीङले बुधबार भने, “गोखले विदेश सचिवमा नियुक्त भएकोमा उनलाई बधाई ज्ञापन गर्न चाहन्छौं ।”

‘ चीन रुसजत्तिकै चुनौती’

अमेरिकाका लागि चीन पनि रुस जत्तिकै चुनौती भएको अमेरिकी गुप्तचर निकाय (सिआइए)का निर्देशक माइक पोम्पेओले बताएका छन् ।

चीनद्वारा ‘पोलर सिल्क रोड’ परियोजना घोषणा, रुसको साथ

चीन सरकारले आफ्नो आगामी परियोजना ‘पोलर सिल्क रोड’को घोषणा गरेको छ। व्यापार विस्तारको उद्देश्यसहित आएको यो महत्वाकांक्षी योजनाले समुद्री मार्गमार्फत उत्तरी धुव्रलाई जोड्नेछ।

भारतलाई उछिन्दै चीन पहिलो नम्बरमा

स्वीटजरल्याण्डको डावोसमा भर्खरै सार्वजनिक यस वर्षको ग्लोबल ट्रस्ट इन्डेक्स रिपोर्टअनुसार चीनको सरकार ७४ अंक प्राप्त गरी विश्वमै सबैभन्दा बढी जनताको मत जित्ने सरकारको रुपमा आफुलाई उभ्याएको अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन्।

भूकम्प पीडितलाई चीनको सोलार सहयोग

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले भूकम्प प्रभावित क्षेत्रका ३२ हजार स्थानीयलाई निःशुल्क सौर्य ऊर्जा प्रदान गर्ने भएको छ। केन्द्रले चीन सरकारको सहयोगमा ३२ हजार सेट साना सौर्य ऊर्जा प्रणाली र तीन सय २५ सेट सौर्य टुकी वितरण गर्न लागेको हो।

जापानी विदेश मन्त्रीले चीन भ्रमण गर्ने

जापानी विदेश मन्त्री तारो कानोले चीनको भ्रमण गर्ने भएका छन्। उनले जनवरी २७ बाट २८ सम्म भ्रमण गर्न लागेको चीनको विदेश मन्त्रालका प्रवक्ता हुआ चुङ्यीङ्गले शुक्रबार बेइजिङमा जानकारी दिइन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्