१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

धरानको पिउने पानीमा दिसामा पाइने ‘कोलिफर्म’ भएको पुष्टि

धरान खानेपानी व्यवस्थापन बोर्डमार्फत नगरवासीहरूको लागि वितरण भइरहेको पिउने पानीमा दिसाजन्य ब्याक्टेरिया कोलिफर्म मिसिएको पाइएको छ।

जलेश्वरमा पखालाको कारण कोलिफर्म

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा विगत तीन सातादेखि फैलिएको पखालाको कारण पत्ता लागेको छ।

एघार उद्योगको पानीमा कोलिफर्म, बन्द गर्न मन्त्रालयको निर्देशन

विराटनगरमा सञ्चालित ११ वटा प्रशोधित पानी उत्पादन गर्ने उद्योगको पानीमा दिसाको जीवाणु ‘कोलिफर्म’ भेटिएको छ। सामाजिक विकास मन्त्रालयले साउन ४ गतेदेखि गरेको अनुगमनका क्रममा संकलन गरिएको २० कम्पनीको पानीको नमुना मध्ये ११ वटा कम्पनीको पानीमा कोलिफर्म भेटिएको हो।

दूधमा कोलिफर्म भेटिएपछि कडाइ गर्दै सरकार

पाकेटको दूधमा कोलिफर्म नामको जिवाणु भेटिएपछि सरकारले दूध उद्योगमा कडाइ गर्ने भएको छ । २३ वटा डेरी उद्योगका ३३ वटा ब्रान्डको दूध परीक्षण गर्ने क्रममा कोलिफर्म भेटिएपछि सरकारले दूध उद्योगलाई कडाइ गर्ने भएको हो ।

खानेपानीमा कोलिफर्म भेटियो

जिल्ला सदरमुकामको खानेपानीमा दिसामा हुने कीटाणु कोलिफर्म भेटिएको छ। खलंगा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिबाट सदरमुकाम क्षेत्रमा वितरण हुँदै आएको खानेपानीमा कोलिफर्म भेटिएको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्