१ आश्विन २०८१ मंगलबार
image/svg+xml

राष्ट्रिय प्रतियोगिता गर्न कर्णालीमा समस्या नभएको दावी

कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कुनै पनि समस्या नहुने बताईएको छ। कर्णाली प्रदेशमा अन्य प्रदेशका खेलकुद परिषद्का पदाधिकारीहरूले अवलोकनमा आएका बेला उनीहरुले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न कुनै पनि समस्या नहुने बताएका हुन्।

बाग्मती प्रदेश खेलकुदमा काठमाडौं च्याम्पियन

अन्तिम दिन तीन स्वर्णको प्रतिस्पर्धा बाँकी रहँदा नै जारी दोस्रो बाग्मती प्रदेश खेलकुद प्रतियोगितामा काठमाडौं च्याम्पियन बन्ने निश्चित भएको छ।

बाग्मती प्रदेश खेलकुदमा काठमाडौंको अग्रता

चार जिल्लाबीच प्रतिस्पर्धा भइरहेको बाग्मती प्रदेश खेलकुदको दोस्रो दिन सोमबारसम्म काठमाडौंले पदकतालिकामा अग्रता बनाएको छ।

दोस्रो बाग्मती प्रदेश खेलकुद सुरु

बाग्मती प्रदेशको राजधानी हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पानसमा दीप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका हुन्।

प्रशिक्षक तालिम सम्पन्न

बाग्मती प्रदेश खेलकुद विकास परिषद्ले दक्ष खेलाडी उत्पादन गर्न दक्ष जनशक्ति आवश्यक हुने भन्दै आयोजना गरेको एकहप्ते प्रशिक्षक तालिम सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्