४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

स्वर्ण जित्ने बक्सरलाई १० लाख

नेपाल बक्सिङ महासंघले १९औं एसियाडमा पदक स्वर्ण जित्ने बक्सरलाई १० लाख दिने घोषणा गरेको छ। राम अवाले नेतृत्वको नवनिर्वाचित नेपाल बक्सिङ महासंघको आइतबार काठमाडौंमा बसेको बोर्ड बैठकले एसियाडमा पदक विजेतालाई नगद पुरस्कार घोषणा गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्