यू–१७ फिफा विश्वकप फुटबल अर्जेन्टिनालाई हराउँदै माली तेस्रो
माली यू–१७ फिफा विश्वकप फुटबलमा तेस्रो भएको छ।अर्जेन्टिनालाई हराउँदै मालीले यू–१७ फिफा विश्वकप फुटबलमा तेस्रो भएको हो।
माली यू–१७ फिफा विश्वकप फुटबलमा तेस्रो भएको छ।अर्जेन्टिनालाई हराउँदै मालीले यू–१७ फिफा विश्वकप फुटबलमा तेस्रो भएको हो।
फिफा विश्वकप फुटबल र एएफसी एसियन कप २०२७ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओसको सामना गर्ने भएको छ।
कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ।
कतारको अल वयात रङ्गशालामा आज राती भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्यो।
आज शनिबार अल तुमाम रंगशालामा केहिबेरमा सुरुहुने खेलका लागि पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो स्यान्तोसले रोनाल्डोलाई सब्सिट्युटमा राख्दै सुरुआती ११ सार्वजानिक गरेका हुन्।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा बिहीबार राति स्पेनलाई २-१ गोल अन्तरले हराउँदै जापानले राउण्ड अफ १६ मा स्थान बनाएको हो।
ब्राजिललाई जित दिलाउन कासिमिरोले निर्णायक गोल गरे। उनले खेलको ८३ औं मिनेटमा निर्णायक गोल गरे।
विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल हुनेछन्।
एंकल चोटको कारण फरवार्ड २६ वर्षीय वेर्नेरले विश्वकप गुमाउने भएका हुन्। उनले च्याम्पियन्स लिग अन्तर्गत शाख्तर डोनेक्ट्सविरुद्धको खेलमा चोट बोकेका थिए।