बरामद गरिएको शिला गोरखकाली मन्दिरमा राख्न माग
गोरखा नगरपालिका–७, सतिपीपलस्थित एक घरबाट गत असार १४ गते बरामद गरिएको टल्कने शिला गोरखामै राख्न गोरखाका विभिन्न संघसंस्थाहरूले माग गरेका छन्।