२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

‘मत्स्यनारायण मेला’ आजदेखि सुरु

काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा ‘मत्स्यनारायण मेला’ आजदेखि सुरु भएको छ। तीन वर्षको अन्तरालमा पर्ने पुरूषोत्तम महिना (मलमास) मा सो मन्दिरमा मत्स्यनारायणको मेला लाग्ने गर्दछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्