२१ असार २०८१ शुक्रबार
image/svg+xml

६५ रनमा आउट भए क्याप्टेन रोहित, गुल्शनको आठौं विकेट पनि गयो

नेपाली टिमका क्याप्टेन रोहित शर्मा ८५ बलमा ६५ रन बनाएर आउट भएका छन्। उनी पनि भारतीय खेलाडी सिन्धुको बलमै आउट भएका हुन्। उनलाई ध्रुवले क्याच आउट गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्