१५ असार २०८१ शनिबार
image/svg+xml

दुई मैथिली कृति विमोचित

मैथिली भाषाका दुई कृति विमोचन गरिएका छन्।बर्दिबास नगरपालिका–४ माईस्थानमा आयोजित मधेस प्रदेशको इतिहास लेखनसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय गोष्ठीकैबीच मैथिली भाषा साहित्यका साधक रामभरोस कापडी ‘भ्रमर’ बारे लेखिएका दुई मैथिली कृति पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले विमोचन गरेका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्