३१ वैशाख २०८१ सोमबार
image/svg+xml

आज राति मेघ गर्जन/ चट्याङसहित भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। तराई भू–भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्