१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml

आइजिपी कार्की धार्मिक कार्यमा व्यस्त, कपिलवस्तुको मन्दिर पुगेर चढाए पाँच किलोको घण्ट

यसअघि आइजिपी कार्की गृह जिल्ला गुल्मी हुँदै अर्घाखाँचीस्थित सुपा देउराली मन्दिरमा पनि विशेष पूजा अर्चना गरेका थिए।

जनकपुर-ढल्केबर सडकखण्ड : तीन स्थानमा आकासे पुल निर्माण हुँदै

मधेस प्रदेश राजधानी जनकपुरधाम प्रवेश गर्ने मुख्य सडकमार्ग जनकपुर–ढल्केबर छ लेन सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदैछन्।

ट्राफिक प्रहरी र सवारी चालकलाई मन्त्री गुप्ताको सुझाव : एकअर्काप्रति सकारात्मक हुनुस्

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं ट्राफिक वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक प्रहरी सदैव नागरिकको जिउज्यानका लागि खटिएकाले हामी सधैं आमनागरिकप्रति बफादार भएर कटिबद्ध रहेको बताए।

तालिमपछि जुम्लाका महिलाले भने : भेडापालन अब घरको काम रहेन, कमाइको बाटो पनि बन्यो

हिमाली जुम्लाको कठोर भूगोल र सीमित अवसरबिच सीपमूलक तालिमले खोलिदिएको ‘व्यावसायिक द्वार’लाई सहभागीहरूले जीवनपरिवर्तनकारी भनेका छन्।

हङकङ-मकाउ र पोर्चुगलमा प्रदर्शन हुँदै छ ‘पीआर’

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ हङकङ–मकाउ र पोर्चुगलमा पनि प्रदर्शन हुने भएको छ।

ताप्लीमा सुरक्षा निकायसँग स्थानीयको अन्तरक्रिया

सहभागीहरूले ताप्लीको स्थानीय सरकारबाट भइरहेको सेवाप्रवाह सन्तोषजनक रहेको प्रतिक्रिया दिँदै अझ राम्रो र व्यवस्थित गर्दै लानुपर्ने माग गरेका थिए।

नागरिक उड्डयन प्राधिकरणमा कनिष्ठलाई महानिर्देशक बनाउने चलखेल

भक्तपुरको नलिञ्चोक हेलिपोर्टमा अनियमितता अभियोगमा बुधवार अधिकारीसहित ७ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

पाँच वर्षमा पनि बनेन सिटीहल

विसं २०७७ मङ्सिर १८ गते २७ महिनामा निर्माणसम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। तर पछिल्लो १० महिनादेखि निर्माण ठप्प छ।

पाँच वर्षमा पनि बनेन सिटीहल

विसं २०७७ मङ्सिर १८ गते २७ महिनामा निर्माणसम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। तर पछिल्लो १० महिनादेखि निर्माण ठप्प छ।

सिड्नीमा सात अर्ब डलरको एआई केन्द्र बन्दै

च्याटजिपीटी बनाउने ओपनएआई र अस्ट्रेलियाली डाटा सेन्टर कम्पनी नेक्स्टडीसीले सिड्नीमा अर्बौं डलरको कृत्रिम बुद्धिमत्ता केन्द्र बनाउने सम्झौता गरेका छन्।

जेन-जी सहिदका आमाबुबाको साेधाइ: ‘हाम्राे छोरा कहिले फर्कन्छ?’

मुटुको टुक्राजस्तो छोरो गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा मारिएपछि पिता धनपति र ७७ वर्षीया आमा गुनमाया सेढाईंका आँखा रसाउन थालिहाल्छ।

दुई-दुई पटक विज्ञापन गर्दा पनि उपकुलपति बन्न कोही तयार भएन : शिक्षामन्त्री पुन

संघीय संसदबाट पारित ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२’ गत असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको थियो।

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ।

उपन्यासकार प्रियासनले ल्याए ‘नयाँ लुगा’

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव तथा उपन्यासकार सविन प्रियासनकाे ‘नयाँ लुगा’ उपन्यास लाेकार्पण भएकाे छ।

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार ४०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ५ सय ५५ निर्धारण भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्