गोरखा जिप दुर्घटना: प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त
प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखाको सहिदलखन गाउँपालिका-३ मा भएको सवारी दुर्घटनामा परी पाँच जनाको निधन भएको खबरले आफू मर्माहत भएको बताएका छन्।

गोरखामा जिप दुर्घटनामा परी ज्यान गुमाएका चार पुरुष र एक महिलाको पहिचान खुलेको छ।