९ मंसिर २०८१ आइतबार
image/svg+xml

डाक्टरले नक्कली पेसमेकर लगाइदिँदा गयो २ सयको ज्यान

भारतको उत्तर प्रदेशमा एकजना डाक्टरले ६ सयजना बिरामीमा नक्कली पेसमेकर लगाइदिएका छन्। यसले गर्दा २ सयजनाको मृत्यु भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलकाे मुटुको शल्यक्रिया,छातीमा राखियो पेसमेकर

मंगलबार काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पौडेलको मुटुको शल्यक्रियापछि पेसमेकर राखिएको स्रोतले जानकारी दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्