राजभण्डारीविरुद्ध अकुत सम्पत्ति मुद्धा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकर प्रसाद राजभण्डारीविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।