७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

घरभाडामा छुट दिन माग

आर्थिक मन्दीले व्यवसायी पलायन हुने स्थिति आएको भन्दै घरभाडामा छुट दिन घरधनीसमक्ष माग गरिएको छ। पोखरास्थित नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडामा कम्तीमा २५ देखि ५० प्रतिशतसम्म छुट दिनुपर्ने जनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्