२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पाँचौं राष्ट्रिय खुला सुगठन भदौमा

पाँचौं राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन, महिला एथलेटिक फिजिक्स, जुनियर मिस्टर काठमाडौं प्रतियोगिता तथा पुरुष स्पोर्ट्स फिजिक्स हुने भएको छ।

चौथो मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता हुँदै

मोफसलको सर्वाधिक पुरस्कार राशीको चौथो मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता आगामी असोज ५ र ६ गते लालितपुरको सानेपामा हु्दैं छ। प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। पुरस्कार राशी ओभरअल च्याम्पियनले ट्रफीसहित नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छ।

भारतका सराभनन मनीले उचाले मिष्टर एसियाको उपाधी

५५ औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप अन्तरगतको मिष्टर एसियाको उपाधी भारतका सराभनन मनीले हात पारेका छन्।

एसियाली शारीरिक सुगठनमा २५ राष्ट्रको सहभागिता रहने

नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको आयोजनामा राजधानीमा पचपन्नौं एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिता हुने भएको छ।

खेलकुद संघ गठनमा परिषद्को बलमिच्याँई

नेपालमा दुई वटा शारीरिक सुगठन थिए। अन्तर्राष्ट्रिय शारीरिक सुगठन तथा फिटनेस महासंघ(आईएफबीबी) र विश्व शारीरिक सुगठन तथा फिटनेस महासंघ(डब्लुएफबीबी) थिए। नेपालमा ती दुवैका संघ थिए। अन्तर्राष्ट्रिय मान्यता प्राप्त र राष्ट्रिय खेलकुद परिषदमा आवद्धता भएको दुई संघलाई एउटै बनाउनुपर्ने आवाज उठ्दै आएको थियो। उठेको आवाज अनुसार एउटै बनाउनुपर्ने राखेपको निर्देशन अनुसार नेपाल शारीरिक सगुठन तथा फिटनेस महासंघ गठन गरिएको छ।

श्वेताले जितिन बिश्व शारीरिक सुगठनमा रजत

थाईल्याण्डको फुकेटमा जारी १३औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा नेपालकी श्वेता कपालीले रजत पदक प्राप्त गर्न गरेकी छिन।

‘मिस्टर उदयपुर’को उपाधि हमाललाई

उदयपुर सदरमुकाम गाईघाटमा सम्पन्न ‘मिस्टर उदयपुर शारीरिक सुगठन च्याम्पियनशिप २०७८’ को उपाधि तेजबहादुर हमालले चुमेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्