विद्यार्थीलाई खाना खुवाउने अभियानले कुलत र विवादका घटना शून्य
अझ बालबालिकाका निम्ति उचित किसिमको खाना खाने बानी बसाल्नु अभिभावकको दायित्व हो। विशेषतः बढ्दो आधुनिकता र व्यस्तताका कारण अचेल आफ्ना बालबच्चालाई अभिभावकले खुवाउने खानेकुरामा कमै ध्यान दिने गरेको पाइन्छ।