दूधकोशीको पानी भुम्जुडाँडामा
सुक्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाअन्तर्गत दूधकोशीको पानी भुम्जुडाँडामा पुर्याउने प्रयास सफल भएको छ।