प्रधानमन्त्रीको महाकालेश्वर पूजा
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चार दिने भारत भ्रमणको सिलसिलामा इन्दौरको महाकालेश्वर मन्दिरमा लगाएको पूजाआजालाई आफूलाई कम्युनिस्ट भन्ने एउटा दलको नेताको सांस्कृतिक विचलनको रूपमा मात्र लिनु पर्याप्त हुने छैन।