२४ असार २०८१ सोमबार
image/svg+xml

नेपालको खराब ब्याटिङ यथावत्

आइसिसी महिला ट्वान्टी–२० विश्वकपको एसिया क्वालिफायर नजिकिँदै गर्दा नेपालले खराब ब्याटिङलाई निरन्तरता दिएको छ।

नेपालको खराब ब्याटिङ

नेपालले प्रस्तुत गरेको ९७ रनको सामान्य लक्ष्य मलेसियाले इनिङको अन्तिम बलमा पूरा गर्‍यो। यो नतिजासँगै पाँच खेलको शृंखला २–२ को बराबरी भएको छ। शृंखलाको निर्णायक तथा अन्तिम खेल आइतबार हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्