३१ वैशाख २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किंदै

प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन्। यही जेठ १७ गते भारत भ्रमण गएका प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किन लागेका हुन्। दिल्लीबाट अपराह्न ४ः २० नेपाल एयरलाइन्सको उडानबाट काठमाडौं फर्किने कार्यक्रम तय भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्