२९ वैशाख २०८१ शनिबार
image/svg+xml

यस्तो छ प्रधानमन्त्री दाहालको भारत भ्रमण तालिका

चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल आज भारत प्रस्थान गर्दै छन्। गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन, समृद्धि र संविधानको कार्यान्वयनलाई विशेष प्राथकितामा राखेको सन्दर्भमा प्रधानमन्त्री दाहालको यो पहिलो औपचारिक भारत भ्रमण हो। भ्रमणलाई महत्वका साथ हेरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्