३ पुस २०८१ बुधबार
image/svg+xml

रेशमलाल चौधरीको सजाय मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले रेशमलाल चौधरी लगायतका कैदीहरुलाई गणतन्त्र दिवसका अवसरमा सजाय माफीका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्