६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

पुलिसकाे गाेलीले थला परेका मुकेश ओछ्यानबाट कहिल्यै उठ्न सकेनन्

सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएपछि ओछ्यानमा थला परेका कायस्थलाई ‘ज्यूँदो सहिद’ भन्ने गरिन्थ्योे । उनी ओछ्यानबाट कहिल्यै उठ्न सकेनन्। परिवार र स्वास्थ्यर्मीको निरन्तरको स्याहार तथा उपचारपछि कायस्थ देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्नेसम्म भएका थिए। उनी २०७५ असारदेखि थप बिरामी परेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्