असारे विकासलाई अन्त्य गर्नुपर्छः सांसद सिंह
बुधवार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०८० को सम्बन्धमा छलफलमा भाग लिँदै प्रतिनिधि सभा सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताएका हुन्।
बुधवार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०८० को सम्बन्धमा छलफलमा भाग लिँदै प्रतिनिधि सभा सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताएका हुन्।
प्रतिनिधिसभाका सांसद डा. अमरेशकुमार सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक नभएको बताएका छन्।
बर्खे अधिवेशनको पहिलो बैठकमा आइतबार उनले भने, ‘२०६३ यता सर्वदलीय भ्रष्टाचार हुदै आएको छ।’ डा. सिंहले कर्मचारीहरुलाई फसाउने र नेताहरु जोगिने क्रम जारी रहेको उल्लेख गरे।