१० असार २०८१ सोमबार
image/svg+xml

रियल म्याड्रिडले जित्यो कोपा डेल रे उपाधी

गएराती राति भएको खेलमा ओसासुनालाई २–१ ले पराजित गर्दै रियलले सन् २०१४ पछि कोपा डेल रे उपाधी जितेको हो ।

लिड्समा रोड्रिगो

इङ्लिस प्रिमियर लिग क्लब लिड्सले स्पेनका अन्तर्राष्ट्रिय खेलाडी रोड्रिगोलाई क्लब कीर्तिमानी मूल्यमा त्भित्र्याएकाे छ।भ्यालेन्सियाका फरवार्ड रोड्रिगोसँग क्लब कीर्तिमानी मूल्यमा सम्झौता गरेको लिड्सले शनिबार जनाएको हो।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगोले यहुदीसँग माफी मागे

मनिला- हिटलरले यहुदीहरुलाई मूला काटेझैँ आफ्ना मुलुकका लागु पदार्थका दुव्र्यसनी र कारोबारीहरुलाई काटिदिने भनी केही दिनअघि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले दिएको अभिव्यक्ति उपर आइतबार यहुदी समूदायसँग क्षमा याचना गरेका छन्।

राष्ट्रसंघका महासचिव वान की मुन मुर्खःरोड्रिगो डुटेर्ते

फिलिपन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले राष्ट्रसंघका महासचिव वान की मुनलाई मुर्खको संज्ञा दिएका छन्। इन्डोनेशियाको भ्रमणमा रहेको उनले शुक्रबार संचारकर्मीसँग कुरा गर्दै आफूले अमेरिकी राष्ट्रपतिलाई अपशब्द प्रयोग नगरेको दाबी गर्दै आफ्नो मुलुकमा भइरहेको लागुऔषध तस्कर नियन्त्रण कार्यलाई मानव अधिकार हनन् भयो भन्ने र विश्वमा मावन अधिकारको मुद्दा उठाउँदै हिड्ने मुन महामुर्ख भएको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्