९ असार २०८१ आइतबार
image/svg+xml

पदयात्रीको उपचार गर्न चिकित्सक टोली हिमालमा

हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ।

सहस्राब्दी पदमार्गमा विदेशी पदयात्री बढ्दै

तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको नेपालकै एक मात्र मध्यपहाडी क्षेत्रको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा विदेशी पदयात्री बढ्न थालेका छन्।

अनलाइनमार्फत नौ हजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड

सरकारले पदयात्रामा जाने विदेशी पर्यटकलाई पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड र ट्रेकिङ गाइड अनिवार्य गरेसँगै अनलाइनमार्फत टिम्स कार्ड लिने पदयात्री बढेका छन्।

हिमपहिरोेमा हराएका पदयात्रीका सामान भेटिए

एबिसी पदमार्गमा हिमपहिरोमा परी चार कोरियाली र तीन नेपाली पदयात्री गत माघ ३ गतेदेखि हराइरहेका छन्। अधिक हिउँ थुप्रिएकाले पदयात्री तत्काल भेटिन मुस्किल रहेको पदयात्रा व्यवसायीले बताएका छन्।

पदयात्री खोज्न हिउँ खोतल्दै सेना

अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्ग क्षेत्रमा हिमपहिरोमा हराएका विदेशी पर्यटक र नेपाली गाइड खोज्न सेनाको टोलीले हिउँ खोतल्दै खोजी सुरु गरेको छ

हिमपहिरोमा हराएका पदयात्री भेट्न कठिन

पहिरो झरेको ठाउँमा चट्टानजस्तै हिउँ जमेको छ, ६/७ फिटसम्म हिउँ थुप्रिएको छ। त्यसैले हराएका व्यक्ति खोज्न कठिन भएको टानले जनाएको छ।

अन्नपूर्ण पदमार्गमा बेपत्ता पर्यटक अझैं भेटिएनन् (फाेटाे फिचरसहित)

अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा हिमपहिरोमा परेका विदेशी पदयात्री र नेपाली गाइड अझै सम्पर्कमा आएका छैनन्।

पदयात्री सेनाको टोली धादिङमा

शुक्रबार गोरखाबाट पदयात्रामा हिडेको नेपाली सेनाको टोलीलाई धादिङको सल्यानटारमा स्वागत गरिएको छ। नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटोमा नेपाली सेनाले गोरखाबाट काठमाडौंसम्मको पैदल बाटोमा पदयात्रा सुरु गरेका हो।

‘अब एडभेन्चर ट्राभल मार्ट’

आन्तरिक पदयात्री बढ्दै जानु राम्रो हो। हामी नेपालीलाई पर्वतीय पर्यटनको जानकारी दिन र व्यवस्थित पदयात्रामा प्रोत्साहित गर्न अभियान चलाउँछौं।

लुकेको गाउँ

कागमारा भञ्ज्याङ छिचोलेर जुम्ला निस्कने पदयात्रीहरू पुग्मो गाउँमा बस्छन्। यहाँको सौन्दर्यमा रमाउँछन्। तर, फोक्सुन्डो ताल पदयात्रा गर्ने अधिकांश पर्यटक पुग्मो गाउँ नदेखी फर्कन्छन्। यहाँ एक रात बसेर आनन्दको सास फेर्न सकिन्छ जहाँ गाउँलेको मायाले निथ्रुक्कै रुझाउँछ।

खर्च भएन टिम्सबाट उठेको रकम

पदयात्री पर्यटकको सम्पूर्ण जानकारी राख्ने उद्देश्यबाट सुरु गरिएको पर्यटक पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)मार्फत उठेको रकम खर्च हुन सकेको छैन। विवादका कारण उद्देश्य अनुरुप काम गर्न नसक्दा रकम खर्च हुन नसकेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्