२० आश्विन २०८१ आइतबार
image/svg+xml

नेपालको छैटाैं विकेट पतन, साेमपाल आउट

आइसिसी विश्वकप क्रिकेट लिग–२ को आफ्नो पहिलो खेलअन्तर्गत नामिबियासँगको खेलमा नेपालले छैटाै विकेट गुमाएको छ।

विश्वकप क्रिकेट:अफगानिस्तानबिरुद्ध इग्ल्याण्डको ४विकेट पतन

भारतमा जारी विश्वकप क्रिकेटमा अफगानिस्तानबिरुद्ध इग्ल्याण्डको चार विकेट गएको छ।ताजास्थीतीमा इग्ल्याण्डले १९ ओभरमा ४ विकेट गुमाएर १०८ रन बनाएको छ।

नेपालको नवौं विकेट पतन

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालकाे नवौं विकेट पनि पतन भएको छ। करण केसी मात्र एक रन बनाएर आउट भए।

नेपालको नवौं विकेट पतन, करण केसी मात्र १ रनमा आउट

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले नवौं विकेट पनि पतन भएको छ। करण केसी मात्र एक रन बनाएर आउट भए।

नेपालले टस जित्यो, पाकिस्तानको चार विकेट पतन

नेपालले एसिसी महिला इमर्जिङ टिम्स टि-२० एसिय कपमा पाकिस्तान एविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ।

यूएईको छैटौं विकेट पतन

एसिसी प्रिमियर कपको फाइनल खेलमा नेपालका गुल्सन झाले युएईको छैटौं विकेट झारेका छन्। उनले १० रन बनाएर खेलिरहेका बसिल हमिदलाई आउट गरे।

नेपालको साताैं विकेट पतन

आरिफ शेखलाई १९ रन, दिपेन्द्रसिंह ऐरीलाई शुन्य र सन्दिप लामिछानेलाई ५ रनमा गुमायो। तीन विकेट गुमाउँदा नेपालले मात्र पाँच रन जोडेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्