४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

संसद अधिवेशन प्रधानमन्त्री नियुक्तिका लागि मात्रै भयोः रविन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले शुक्रवार मध्यरातिबाट अन्त्य भएको संसद अधिवेशनमा प्रधानमन्त्री नियुक्ति बाहेकका काम हुन नसकेको बताएका छन्।

संसद अधिवेशन अन्त्यः महाभियोगमाथिको छलफल अलपत्र

प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन्। अधिवेशन अन्त्यसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गरेको महाभियोग प्रस्तावमाथिको छलफल अलपत्र परेको छ।

संसद अधिवेशन अन्त्य गर्न सरकारको सिरफारिस

सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले भोलि (शुक्रबार) मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो।

संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो।

आजै रातिदेखि संसद अधिवेशन अन्त्य गर्न सिफारिस

सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ।

संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै हस्ताक्षर लिएर नेकपा सांसद शीतल निवासमा

संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै नेकपाका केही सांसद राष्ट्रपति कार्यालय पुगेका छन्। सरकारले सोमबार संवैधानिक परिषद सम्वन्धी अध्यादेश ल्याएपछि नेकपा भित्रको संकट झन् गहिरिएको छ।

संसद अधिवेशन अन्त्य गर्न सिफारिस

सरकारले संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषदको आकस्मिक बैठकले बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्