५ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपालकै ठूलो धनराशिको भवन कीर्ति रत्न पुरस्कार महावीर पुनलाई

आविष्कार केन्द्रहरु खोलेर देशको अर्थतन्त्र सुधार्न सके देशलाई कसैले पनि हेप्न नसक्ने उनको भनाइ थियो। देशमा नयाँ प्रविधिको विकास भएको खण्डमा नेपालीहरु रोजगारीको लागि बाध्य भएर विदेश जानु नपर्ने बताए।

महावीर पुनलाई ‘गण्डकी रत्न’ सम्मान

गण्डकी प्रदेश सरकारले राष्ट्रिय अनुसन्धान केन्द्रका संस्थापक महावीर पुनलाई गण्डकी रत्नबाट सम्मानित गरिएको छ। उनको सम्मानसँगै प्रदेश सरकारले राष्ट्रिय अनुसन्धान केन्द्रलाई १० करोड रुपैयाँ विनियोजन गरेको छ।

महावीर पुनलाई गण्डकी रत्न सम्मान, अनुसन्धान केन्द्रका लागि १० करोड विनियोजन

‘अनुसन्धानमा बलियो नभएकाले हाम्रो देश हेपिएको हो, युवाहरु रोजगारी खोज्दै विदेश धाउँदा यहाँको अर्थतन्त्र अस्तव्यस्त भएको छ, अनुसन्धान र विकासका लागि अब ढिला गर्न हुँदैन।’

महावीर पुन ‘गण्डकी रत्न’ बाट विभूषित हुने

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट सम्मानित गर्ने भएको छ। उनले विज्ञान र प्रविधिको क्षेत्रका उन्नयनमा महत्वपूर्ण योगदान दिएका थिए।

जिडीपीको एक प्रतिशत अनुसन्धान र आविष्कारमा लगाउँ : महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले नेपालले कुल ग्राहस्थ उत्पादन (जिडीपी)को कम्तीमा एक प्रतिशत नयाँ आविष्कार तथा अनुसन्धानमा लगानी गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्