२४ असार २०८१ सोमबार
image/svg+xml

पुरातत्वले ‘श्रीरामको जन्मस्थल’ अध्ययन गर्ने

‘भारतीयलाई आदर्श पुरुष बनाउने, भारतका हरेक महिलालाई आदर्श नारी, पत्नी र आमा बनाउने महिला हाम्रै सीता हुन् तर राम नेपालमा जन्मेकै हुन् भनेर दाबी गर्ने आधार हामीसँग छैन।’

‘म बाहिर भएर वैदेशिक रोजगार सुर्धान सहयोग गर्छु’ (भिडियोसहित)

पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले काम गर्दा आफु जुनसुकै बेला हट्न सक्ने स्थिति रहेको बताएका छन्।

६८ करोड बाँकी राखेर चिनी मिल बन्द

भुक्तानीको लागि करोडौँ रुपैया बाँकी राख्दै उद्योग बन्द भएपछि किसानहरुमा फेरि निरासा बढेको छ। विगतका वर्षहको ८ करोड र चालू क्रसिङ सिजनको ६० करोड रुपैयाँ भुक्तानी दिनुपर्ने रकम बाँकी राख्दै गत हप्ता गरुडास्थित श्रीराम सुगर मिल्स बन्द भएको छ।

एक मजदुरको मृत्यु

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्समा कार्यरत एकजना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा गरुडा नगरपालिका २ गेडहीगुठीका ४५ वर्षीय रामबाबु राय यादव रहेका छन्।

महायज्ञको तयारी अन्तिम चरणमा

सुनसरीको चतराधाममा माघ २६ गतेबाट हुन लागेको श्रीराम तारकब्रह्म महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने महायज्ञ फागुन ७ गतेसम्म चल्नेछ।

उखुको मूल्य निर्धारणको पर्खाइमा श्रीराम सुगर मिल

उखुको मूल्य निर्धारण हुन नपाउँदै श्रीराम सुगर मिल्स लिमिटेड गरुडाले चालु आर्थिक बर्षमा उखु सिजन क्रसिङ्ग गर्नको लागि डोगा पूजा गरेको छ। गत बर्षको क्रसिङ्ग सिजन पुरा गरेर बन्द भएको उद्योगको यो बर्ष सञ्चालनको लागि मिल्सको विभिन्न पार्टसको मम्र्मत सम्भारको कामकाज सम्पन्न गरी उद्योग चलाउनको लागि मंगलवार शुभ मुहुर्त निकालेर वैद्धिक मन्त्र उच्चारण गरी एक समारोहका विच डोंगा पूजा गरिएको हो।

सपनाको सहादत

हाम्रा राजनीतिक व्यक्ति र कर्मचारीहरू ढोका बन्द गर्न सिपालु छन् । गत वर्ष मात्रै करिब ७० हजार मेधावी व्यक्तिले ‘नो अब्जेक्सन’ पत्र लिएको र थप २० हजारभन्दा बढी भारतमा अध्ययनका निम्ति गएको स्थितिबारे थप आश्चर्य मान्नु पर्दैन।

श्रीराम र आइराको जोडीलाई उपाधि

श्रीराम मगर र आइरा रावतको जोडीले बिहीबार छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्सतर्फको उपाधि जितेका छन्।

श्रीराम सुगर मिल्स सञ्चालनमा, उखु बेच्न किसानकाे अानाकानी

वितेका दुई वर्ष उखुको पैसा समयमा भुक्तानी नदिएको रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सले किसानलाई उखुको चलान पूर्जी वितरण गरे पनि किसानमा उत्साह भने देखिएको छैन। १४ लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएर शनिबार मध्यरातिदेखि सञ्चालनमा आएको चिनी उद्योगलाई उखु बेच्न किसानले उत्साह नदेखाउँदा कर्मचारीसमेत निराश भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्