५ आश्विन २०८१ शनिबार
image/svg+xml

रवि र स्वर्णिमले लिए सांसदको शपथ, उपेन्द्र यादव अनुपस्थित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज विहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्