४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भरतपुरका मुख्य राजमार्गमा विद्युतीय तार भूमिगत गरिँदै

चितवनको भरतपुर महानगरपालिका भित्रका मुख्य राजमार्गमा विद्युतीय तारलाई भूमिगत गराउने कार्य चलिरहेको छ। नेपाल विद्युत प्राधिकरण पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोन्द्राङदेखि पुलचोकसम्म र बाइपास रोडमा एक बर्षभित्र सक्ने गरी कामलाई तिब्रता दिएको

लोमान्थाङमा बिजुलीको तार भूमिगत

हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा बिजुलीकोतार भूमिगत (अण्डरग्राउन्ड) गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्