९ मंसिर २०८१ आइतबार
image/svg+xml

चलचित्र काँडेतार जस्ताको त्यस्तै प्रदर्शन गर्न नपाए अदालत जान्छुः नवल खड्का

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले काँडेतार चलचित्रका कुनै दृश्यहरु संवाद नकाटीकन प्रदर्शन गर्न नदिए सेन्सर बोर्डविरुद्ध अदालत जाने चेतावनी दिएका छन्।

चलचित्र क्षेत्र अघि नबढ्नुको कारण पहिचान गरी मन्त्रालयमा बुझाउँछौंः भुवन केसी

'नेपालले बनाएको चलचित्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। म आएको एक महिना भएको छ। चलचित्र क्षेत्र अघि नबढ्नुको कारण के हो? त्यसमा सल्लाह गरेर कारण हामी मन्त्रालयमा बुझाउने छौँ।'

चलचित्र क्षेत्रका समस्या समाधान गर्न सरकार तयार छः सञ्चारमन्त्री

‘मलाई आशा छ, अरु कार्यक्रममा चलचित्र क्षेत्रका समस्यालाई समाधान गर्न छलफलका कार्यक्रम हुने नै छन्। चलचित्र क्षेत्रलाई तपाईहरुकै कुरा सुनेर थप समृद्ध गर्नका लागि के गर्नुपर्छ? त्यो भूमिका निर्वाह गर्न सकभर म व्यक्तिगत रुपले पनि तयार छु।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्