८ वैशाख २०८२ सोमबार
image/svg+xml ४:५१ पूर्वाह्न

हिम्मत नहारेका ‘हिक्मत’

उपल्लो जातिका सहपाठीसँग एउटै बेन्चमा हिक्मतले कहिल्यै बस्न पाएनन्। आफूसँगैका विद्यार्थीको मात्रै होइन, ‘गुरु’ हरूको व्यवहार पनि उस्तै हुन्थ्यो। बादी भएकै करण उनका कापी चेक गर्न मात्रै होइन, नजिक आउन पनि गुरुहरूलाई असहज हुन्थ्यो। यस्तोमा स्कुलमा सहपाठीहरूसँगै खेल्ने, खाने त टाढाको कुरा भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्