३० वैशाख २०८१ आइतबार
image/svg+xml

सलहेश र सांस्कृतिक पर्यटन

बोटविरुवा विशेषज्ञहरूले पनि कुनै चासो र चिन्ता राखेका छैनन्। जसको हातमा डाडुपन्यु छैन, तिनीहरूले यसको संरक्षण र सम्बद्र्धनमा के गरून् ? योजनाकारहरूको ध्यान अर्थको आकर्षणमा मात्र सीमित छ। अर्थको अर्थ उनीहरूले नै बुझून् तर सलहेश फूलबारी दिनानुदिन अतिक्रमित भइराखेको छ।

ऐतिहासिक सहलेस फूलबारी संरक्षणमा सक्रियता

सिरहाको लहान नगरपालिकामा रहेको ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थल सलहेश फूलबारीको संरक्षण तथा विकासमा जोड दिइएको छ।

वर्षमा एक दिन मात्रै फुल्ने सुनाखरीः यसपटक पनि फुल्यो तर हेर्न कोही आएनन्

सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फक्रिने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ। कौतुहलताका साथ साताअघि नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट हजारौ आगन्तुक आउने त्यो फूल यस वर्ष पनि फुलेको छ। तर, हेर्न अगन्तुक आएका छैनन्। सुनसान फूलबारीमा फूल आगन्तुक टोलाउँदै फक्रिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्