चलचित्र बुलाकी हलबाट उतार्ने निर्माताको घोषणा
पर्याप्त शो नपाएको गुनोसो गर्दै बैशाख १ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘बुलाकी’ हलबाट उतार्ने निर्माता विराज विष्टले घोषणा गरेका छन्।

नयाँ वर्षको अवसरमा शुक्रबारदेखि ‘जारी’, ‘बुलाकी’ र ‘बिहे पास’ प्रदर्शनमा आएका हुन्।