१५ असार २०८१ शनिबार
image/svg+xml

भक्तपुरमा मनाइयाे खःमेय् अर्थात् राँगो जात्रा

नवरात्रिको नवौं दिन राति मनाइने भक्तपुरको प्रसिद्ध खःमेय् अर्थात् राँगो जात्रा मध्यराति सम्पन्न भएको छ।

थिमिमा हात नभएको लिङ्गो उठाइयो

आज मध्यपुरथिमिको बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाइएको छ। मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडाध्यक्ष रमेश थापा श्रेष्ठलगायतको उपस्थितिमा स्थानीयले मन्दिर अगाडि लिङ्गो उठाएका हुन्।

संविधानको मूलबाटोबाहेक अर्को विकल्प छैन

समयक्रम र आवश्यकता अनुसार संविधानमा सुधार र परिमार्जन गर्दै जान सकिन्छ। तर, त्यो संसद्मार्फत नै गर्नुपर्छ। यसभन्दा बाहिर जाने अधिकार र छुट राष्ट्राध्यक्षदेखि कसैलाई पनि छैन।

आज देशभरका वडामा एमाले अधिवेशन

एमाले अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट देशभरका सबै वडामा एकसाथ अधिवेशन उद्घाटन गर्नेछन्। वडा अधिवेशनका लागि सबै जिल्ला कमिटीका बैठकले प्रतिनिधि खटाइसकेका छन्।

कहिले बन्ला नयाँ सोचको कांग्रेस

एउटा जीवन्त पार्टी पुराना सदस्यबाट मात्र चल्दैन। हरेक पार्टीमा पाँच वर्षमा महाधिवेशन हुन्छ भनेर मान्दै गर्दा अघिल्लो अधिवेशनमा १३ पुगेको नवयुवक १८ वर्षको नौजवान हुन्छ। के उसको राजनीतिक दल छान्ने अधिकार हुँदैन  ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्