९ मंसिर २०८१ आइतबार
image/svg+xml

सहकारीको पुँजीलाई उत्पादनमा लगानी गर्ने प्रतिवद्धता

सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्य शृङ्खला विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निमार्ण गर्ने प्रतिवद्धतासहित सहकारीको सम्मेलन सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्