एमाले नेतृत्वमा इन्जिनियर डा.भेषराज थापाको उम्मेदवारी घोषणा
स्वच्छ, पेसागत र विकासमुखी राजनीतिलाई संस्थागत गर्न युवा पुस्ताको निर्णायक भूमिका अपरिहार्य रहेको उनको भनाइ छ ।
स्वच्छ, पेसागत र विकासमुखी राजनीतिलाई संस्थागत गर्न युवा पुस्ताको निर्णायक भूमिका अपरिहार्य रहेको उनको भनाइ छ ।
जिल्ला निर्वाचन कार्यालयका ल्यापटप, एउटा गाडी, दुई मोटरसाइकल, भवनका झ्याल-ढोका, मतपेटिका, फर्निचर, फोटोकपी, कम्प्युटरलगायतमा तोडफोड गरी क्षति भएको थियो।
प्रधानमन्त्रीले भ्रष्टाचारको समूल अन्त्यका लागि तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज र आम नागरिक सबैको सहकार्य आवश्यक रहेको र सरकार त्यसका लागि दृढतापूर्वक अघि बढिरहेको उल्लेख गरेकी छिन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित प्रतिनिधिहरूको अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ।
यो च्याम्पियनसिप अहिलेसम्मको सर्वाधिक पुरस्कार राशिको प्रतिस्पर्धा हो। शीर्ष तीन स्थान प्राप्त गर्ने बक्सरले क्रमशः तीन लाख, एक लाख ५० हजार र ७५ हजार अमेरिकी डलर नगद पुरस्कार पाउनेछन्।
प्रहरीले आगलागी लगत्तै नाइटक्लबका प्रबन्धकसहित कम्तिमा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
जिल्लाको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज अझै सञ्चालनको सुरसारमा नहुँदा खुट्टी उखु काट्ने बेला घर्किन लागेको किसानको चिन्ता छ।
अर्कोतिर आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेर ३६ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी तीन हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अर्को महिना भारतको भ्रमण गर्ने अपेक्षा गरिएको छ, यद्यपि मितिहरू अझै घोषणा गरिएको छैन।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन्।
नेपालको सामाजिक–आर्थिक यथार्थमा गैरसरकारी संस्था (एनजीओ)हरूको भूमिका ऐतिहासिक रूपमा महत्त्वपूर्ण रहेको छ। तर वर्तमान समयमा यी संस्थाप्रति समाजमा देखिएको चौतर्फी नकारात्मकता, आरोप–प्रत्यारोप र गहिरो अविश्वासको वातावरण बन्नु चिन्ताजनकको विषय बनेको छ।
महोत्सवले नेपाल–भारतबीचको सांस्कृतिक, ऐतिहासिक र धार्मिक बन्धनलाई अझ सबल बनाउँदै द्विपक्षीय सम्बन्धमा नयाँ ऊर्जा थपेको आयोजक संस्थाहरूले विश्वास व्यक्त गरेका छन्।
पछि पत्ता लागेका कारण यहाँको साङ्ता गाउँलाई मुस्ताङ जिल्लाको सबैभन्दा कान्छो गाउँसमेत भन्ने गरिएको छ।
कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी विगत लामो समयदेखि चल्दै आएको उक्त उद्योग जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनपछि बन्द गराएको हो।
खुला सीमा, कमजोर निगरानी, राजनीतिक पहुँच र आर्थिक प्रलोभन सबै तत्त्व यहाँ भेटिन्छन्।