इन्जिनियर लाइसेन्स परीक्षामा २८ प्रतिशत मात्र उत्तीर्ण
इन्जिनियर लाइसेन्स परीक्षामा सहभागी १९८१ परीक्षार्थीमध्ये ५ सय ६५ जना मात्र उत्तीर्ण भएका छन् ।
इन्जिनियर लाइसेन्स परीक्षामा सहभागी १९८१ परीक्षार्थीमध्ये ५ सय ६५ जना मात्र उत्तीर्ण भएका छन् ।
नेपाल इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्स परीक्षा लिन शुरु गरेको छ ।