१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

डोजर चलाएको विरोधमा इलेक्ट्रिक रिक्सा व्यवसायी आन्दोलित

इलेक्ट्रिक रिक्सा व्यवसायीले नेपालगन्ज उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन्।

ईपियस कार्यालय ग्वार्कोमा नाराबाजी

ललितपुरको ग्वार्कोको स्थीत ईपियस कोरिया पठाउने कार्यालयमा सयौँको सख्यामा कोरिया जाने तयारी गरेका कामदाहरुले कार्यालय अगाडि नारावाजी लगाएका छन।

प्रधानमन्त्री दाहालविरुद्ध नाराबाजी गर्ने तीन युवा रिहा

प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध नाराबाजी गरेका तीन जना युवाहरु मंगलबार धरौटी रकम बुझाएर रिहा भएका छन्।

बानेश्वर घटनामा प्रहरी भन्छः प्रकाउ गर्ने हतारमा मुखमा हात पुगेको होला, थुनेको हैन्

नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले हतारमा प्रकाउ गर्ने क्रममा मुखमा हात गएको हुन् सक्ने बताएका छन्।

कार्यदलको भित्र बैठक, बाहिर नाराबाजी

स्थानीय तह निर्वाचनका लागि सत्तारुढ दलले जिल्ला स्तरमा गठबन्धन गर्नका लागि बसेको बैठक स्थल बाहिर कांग्रेसका कार्यकर्ताले नाराबाजी गरेका छन्।

विजय गच्छदारले सहमतिको बाहनामा चुनाव रोकेपछि नाराबाजी

नेपाली काँग्रेस पार्टी उपसभापति विजयकुमार गच्छदारले सुनसरी क्षेत्र नं.३ मा क्षेत्रीय समिति र महाधिवेसन प्रतिनिधि चयनमा सहमतिको बाहनामा आलटाल गरेर चुनाव रोकेपछि नाराबाजी भएको छ।

विनियोजन विधेयक पारित

आश्रित विधेयक पारित गर्न बाँकी नै रहेकाले सरकारलाई खर्च गर्न भने बाटो खुलेको छैन। विनियोजन विधेयकसँगै आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक दुवै सदनले पारित गरेपछि मात्र खर्च गर्न बाटो खुल्छ।

सदनमा एमालेको नाराबाजी

एमालेका सांसदले पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा पठाएको पत्र कार्यान्वयन नगरेको भन्दै सभामुखविरुद्ध नाराबाजी गरी बैठक चल्न नदिएका हुन्।

लुम्बिनी प्रदेशसभाः एमालेको नाराबाजी र रोष्टम घेराउपछि बैठक स्थगित

यसअघि हिजो (मंगलबार)को बैठक पनि अवरुद्ध गरेपछि आज दिउँसो १ बजेका लागि स्थगित गरीएको थियो।

उपमहानगरपालिका नाराबाजी गर्दै घेराउ

उपमहानगरपालिकाले शुल्क निर्धारण गर्न ढिला गर्दा निजी विद्यालयले मनोमानी शुल्क असुल गरेर आफूहरूलाई मार पारेको भन्दै अभिभावकहरूले धरान उपमहानगरपालिकामा नाराबाजी गर्दै घेराउ गरेका छन् ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको कार्यक्रममा नाराबाजी

चितवनमा नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा नाराबाजी भएको छ। शनिबार राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा आयोजित राप्ती नगर पार्टीको बैठकलाई सम्बोधन गरिरहेका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यकर्ता केदार आचार्य र अनेरास्ववियूका सुरज थपलिया लगायतले नाराबाजी गरेका हुन्।

क्वारेन्टाइनस्थलमा नाराबाजी भएपछि काठमाडौबाट आएकालाई घर पठाइयाे

सन्धिखर्कको हटारिनेटा क्वारेन्टाइनमा नाराबाजी भएपछि क्वारेन्टाइनमा राखिएका सबैलाई घरघर पठाइएको छ । बुधबार काठमाडौबाट आएका चार सय १६ जना मध्ये सन्धिखर्क नगरपालिकाका ७२ जनाले क्वारेन्टाइनमै नाराबाजी गरेपछी उनीहरुलाई घर पठाइएको हो ।

पानीको माग गर्दै धानखेतमै किसानको नाराबाजी

नहरको छेउमै सुकेको धानखेतमा सिंचाइ डिभिजन कार्यालय बागमतीविरुद्ध रौतहटका किसानले विभिन्न नाराबाजी गर्दै प्रदर्शन गरेका छन्।

कांग्रेसको नाराबाजी, सत्ता पक्षको जित

आइतबार तीन पटकसम्म बैठक बसेपछि प्रदेशसभाले प्रदेश कर तथा गैरकर राजस्व संकलन सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक र प्रदेश वित्त व्यवस्थापन विधेयक छलफलको लागि पारित गरेको छ। प्रदेशभामा दोश्रो पटक सदन अवरुद्ध भएतापनि सत्तापक्षले पेलेरै विधेयकहरु छलफलको लागि पारित गरेको यो पहिलो घटना हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्