१२ पुस २०८२ शनिबार
image/svg+xml

फुङलिङमा हुने क्लब स्तरीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

ताप्लेजुङको फुङलिङमा स्वर्गीय पदमबहादुर गुरुङको दोस्रो स्मृति दिवसको अवसरमा हुने अन्तर क्लब स्तरीय फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ।

जेन-जी आन्दोलनको अभियान्तालाई मानव अधिकार आयोगको सोधपुछ

जेन-जी प्रदर्शनको अनुमतिका लागी जिल्ला प्रशासनमा निवेदन पेस गरेका जेन-जी प्रतिनिधिहरुसगँ सोधपुछ सुरु गरिएको हो।

आठ वर्षपछि विजय हजारे ट्रफीमा पुनरागमन गरेका रोहितले ६२ बलमा शतक प्रहार गरे

भारतीय क्रिकेटर रोहित शर्माले आठ वर्षपछि विजय हजारे ट्रफीमा पुनरागमन गरेका छन्।

राष्ट्रिय मुक्ति पार्टीले सिफारिस गर्‍यो उम्मेदवार

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल, काठमाडौं जिल्ला समितिले उम्मेदवारको नाम सिफारिस गरेको छ।

राप्रपाको केन्द्रीय कार्यालय अनुगमन गर्न पुग्यो मन्त्रीसहितको सरकारी टोली

सरकारी टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयको अनुगमन गरेको छ।

चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ देखि

ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ पौष २२ गते बाट हुने भएको छ ।

उम्मेदवारी दर्ताका बेला राजीनामा दिने मन्त्री कुलमानको संकेत

उनले निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने समय आएपछि मन्त्री पदबाट राजीनामा दिने संकेत गरेका हुन्।

ज्ञानेन्द्र शाही प्रतिनिधिसभा निर्वाचनका लागि ६ क्षेत्रबाट सिफारिस

ज्ञानेन्द्र शाही सिफारिस भएका क्षेत्रहरूमा संगठन विस्तार र जनसम्पर्क अभियान तीव्र बनाउने तयारीमा राप्रपा जुटेको छ।

सरकारी संवाद समितिको टोली दलहरुको कार्यालयमा

नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन विभिन्न राजनीतिक दलको कार्यालय पुगेर छलफल गरेको छ ।

तीन मन्त्रालय सम्हाल्दा कुलमानले दाबी गरेका १०० दिनका १०१ काम यस्ता छन्

ऊर्जा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालय गरी तीन महत्त्वपूर्ण मन्त्रालय सम्हालेका घिसिङले बुधवार पत्रकार सम्मेलन गर्दै तीन वटै मन्त्रालयलेका १०१ प्रमुख काम सार्वजनिक गरेका हुन्।

निर्वाचन हुने/नहुने बहस अब निरर्थक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण तयारी भइरहेकाले अब प्रतिनिधिसभा सदस्य निर्वाचन हुने/नहुने भन्ने बहस निरर्थक हुने बताएका छन‍्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्